महोत्तरी,०७ भदौ । महोत्तरीको औरही नगरपालिका १ बाट ३ जना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नाईटोजाम टयाब्लेट प्रतिबन्धित लागुऔषध १६ थान बरामद गरिएको हो । औरहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका स्थानीय अरविन्द कापर, प्रविण कापर र अनिल कापरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान र कार्वाही अगाडी बढाएको…
View More तीनजना युवक लागुऔषधसहित पक्राउ