अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर

कर्णाली, १ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो । आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्नुहुदै नरपालिकाका प्रमुख मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा आरम्भ भएसँगै नगरवासीलाई सहज हुने बताउनुभयो…

View More अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर