पाल्पा,०५ भदौ – पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन्। पैसा कमाउन मलेसियामा गएका दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन रहेको उनका परिवारले जानकारी दिएका छन । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताए। ऋण खोजेर पैसा कमाउन…
View More तीन वर्षदेखि मलेसियामा बेपत्ता छन् दिनेश