मधेस प्रदेशका मुख्यमन्त्री यादवको पक्षमा शतप्रतिशत मत

३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गर्नुभएको छ । आज आकस्मिकरुपमा बोलाइएको प्रदेशसभा बैठकमा उपस्थित कूल एक सय तीन प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा एक सय तीन अर्थात् शतप्रतिशत मतदान भएको छ । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव…

View More मधेस प्रदेशका मुख्यमन्त्री यादवको पक्षमा शतप्रतिशत मत