भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा

चितवन, २ असार । भरतपुर महानगरपालिका–१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गर्नुभएको हो । वडाध्यक्ष प्रकाश दवाडीलाई महानगर प्रमुख दाहालले घोषणापत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गर्नुभएको हो । बालमैत्री बन्नका लागि आवश्यक ५१…

View More भरतपुरको वडा नम्बर १३ बालमैत्री घोषणा