काठमाडौं २५ साउन । अमेरिकाको एकपक्षीय नाकाबन्दीको कारणले भंग हुने खतराको नजिक पुगेको इरान न्युक्लियर सहमती जोगाउन र कार्यान्वयन गराउन रुसले सक्दो प्रयास गर्ने बताएको छ । इरान न्युक्लियर सहमतीलाई ‘ज्वाइन्ट कम्प्रीहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए)’ पनि भनिन्छ । आफुहरुले युएनको निर्णयलाई नाघेर गरिएका कुनै पनि एक पक्षीय नाकाबन्दीको भत्र्सना…
View More न्युक्लियर सहमती जोगाउन तातियो रुस !