जनदिशा डेस्क / गत साउन २० को बेलुका करीब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा गृह मन्त्री रामबहादुर थापा अन्य सरकारी अधिकारीहरू समेतको टोलि लिएर इन्डोनेसिया प्रस्थान गर्ने तयारीमा थिए । उनि बालीमा साउन २१ र २२ गते हुन गइरहेको मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन…
View More बादलको टाउकोमा मडारिएको प्रतिक्रान्तिको ‘कालो बादल’ !