टीकापुर, बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले भजनीका प्रायः सबै वडा प्रभावित हुन्छन् । बाढीले बढी जोखिममा वडा नं ३ र ८ रहेका छन् । पछिल्ला दुई वर्ष…
View More बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा