मुक्त कमैया घोषणाको २३ वर्ष सरकारी प्रतिवद्धता पूरा भएन

कञ्चनपुर,दुई दशकअघि लामो सङ्घर्ष पश्चातमुक्तिको घोषणा हुँदा सरकारले गरेको प्रतिबद्धता पूरा नगर्दा मुक्तकमैया परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । तत्कालीन सरकारले सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्यमा सहज पहुँचसँगै रोजागरीको सुनिश्चित गर्ने प्रतिबद्धता गरेको थियो । विगत सम्झदै मुक्तकमैया समाजका केन्द्रिय उपाध्यक्ष जगरनाथ चौधरी भन्नुभयो,“सरकारले मालिकबाट लिएको सौकी बापतको ऋण…

View More मुक्त कमैया घोषणाको २३ वर्ष सरकारी प्रतिवद्धता पूरा भएन