पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ l

ओखलढुङ्गा, २० असार । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभएको छ । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उहाँको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुुपर्ने बताउनुभएको हो ।…

View More पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ l