प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने प्रावधानहरु तत्काल संशोधन गर्न माग

काठमाडौँ, ७ भदौ / भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताहरुले सो माग गरिएको हो । सो अवसरमा…

View More प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने प्रावधानहरु तत्काल संशोधन गर्न माग

फेसबुकको दुरुपयोग गर्ने पत्रकार निलम्बित

नेपालगञ्ज, ७ भदौ– नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिस गरेको…

View More फेसबुकको दुरुपयोग गर्ने पत्रकार निलम्बित