नेपाल तेक्वान्दो खेलमा आज पनि पदकविहीन

काठमाण्डोँ,०५ भदौ । १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदकविहीन बनेको छ । इन्डोनेशियाको जकार्तामा जारी खेलमा तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए । मंगलबार…

View More नेपाल तेक्वान्दो खेलमा आज पनि पदकविहीन