नौखरी खत्री टोलका दश परिवार खोलाको दूषित पानी पिउन बाध्य

कञ्चनपुर, ११ असार । शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका दश परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन् । बस्तीमा नल्का गाडन नसक्दा खत्रीटोलका बासिन्दा गौँडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन् । खोला छेउ सानो खाल्डो खनेर टोलका बासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन् । वर्षौं…

View More नौखरी खत्री टोलका दश परिवार खोलाको दूषित पानी पिउन बाध्य