‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक

काठमाडौँ, ६ असार । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ । प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त…

View More ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक