काठमाडौँ, ११ भदौ / रसुवागढ़ीदेखि काठमाडौँसम्म ७२ किलोमिटर रेलमार्ग हुने चिनिया कम्पनी ‘फर्स्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युट’ले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सिगात्सेबाट काठमाडौँसम्म आउने भनिएको रेलले सीमाना रसुवागढ़ीदेखि काठमाडौँसम्म ७२ किलोमिटर दूरी पार गर्नेछ । नेपालमा चिनिया रेल आउला कि नआउला भन्ने तीव्र बहसको बीच चिनिया सर्वे…
View More काठमाडौँको टोखामा चिनिया रेल स्टेसन ?