अलग्गै ग्रहजस्तो रहेको चितवनको ‘कान्दा’ रूपान्तरणको कथा

नौ महिनाको फरकमा सडक दुर्घटनामा परेर मृत्यु भएका आफ्ना दुई छोरालाई विशेष श्रद्धान्जली अर्पण गर्दै उनीहरूको नाममा स्मारक संस्था खडा गरेर सयौं गरिब चेपाङ परिवारको जिन्दगीमा खुसी फर्काएर ल्याउनु भावनात्मक हिसाबले मात्र नभई भौतिक, आर्थिक र अन्य हिसाबले बिष्णु गौतमको एक चुनौतीपूर्ण काम थियो । पशुपति क्षेत्रभित्र रहेको लक्ष्मीप्रतिष्ठान पुग्दा…

View More अलग्गै ग्रहजस्तो रहेको चितवनको ‘कान्दा’ रूपान्तरणको कथा