हचुवाको भरमा विधेयक नल्याउनुस : गगन थापा

काठमाडौँ,११ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई हतारमा विधेयक नल्याउन आग्रह गरेका छन् । सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा बोल्दै गगन थापाले हतारोमा निर्णय नगर्न ध्यानाकर्षण गराएका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि…

View More हचुवाको भरमा विधेयक नल्याउनुस : गगन थापा