कोडियाबस्तीः रोग जितेर भोकसँग हारिरहेको बस्ती

जनकपुरधाम, १४ असार । आजभन्दा १५÷१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उहाँको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । कुनै समय करिब २२ परिवारका…

View More कोडियाबस्तीः रोग जितेर भोकसँग हारिरहेको बस्ती