काठमाडौँ, २८ साउन– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ । काठमाडौँ महानगरपालिका– १८ ले गत जेष्ठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो । मनोरञ्जन केन्द्रमा ज्येष्ठ नागरिकका लागि हार्मोनियम, तबला, बाँसुरी, मादललगायत बाद्ययन्त्रको व्यवस्था गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका– २३ मा गत…
View More यसरी पाउने भए ज्येष्ठ नागरिकले स्याहार