‘एक घर एक करेसाबारी’ निर्माण गरिने

नवलपुर ,नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरपालिकामा ‘एक घर एक करेसाबासी’को नीति लिएको छ । नगरपालिकाले पोषण सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै एक घर एक करेसाबारीको नीति अवलम्बन गरेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । करेसाबारी निर्माणका लागि आवश्यक पर्ने बीउबिजन नगरपालिकाबाट निःशुल्क उपलब्ध गराइने उहाँले बताउनुभयो । पालिकामा रैथाने बालीको पकेट…

View More ‘एक घर एक करेसाबारी’ निर्माण गरिने