एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण

बनेपा, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ । पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गर्नुभएका छात्राहरू सङ्गीता राय र…

View More एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण