कठमाण्डौँ,०४ भदौ – आज भएको प्रतिस्पर्धामा ९.१७ अंकका साथ निमा घर्ती मगरले नेपाली उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।इन्डोनेसियाको जकार्तामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो । दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन् । तर…
View More उसु खेलमा निमाले राखिन् नयाँ किर्तिमान