वैज्ञानिक हत्याको इजरायलद्वारा स्वागत, आफ्नो संलग्नता नरहेको दावी

काठमाडौं २५ साउन । सिरियाको पश्चिमी शहर मस्याफमा गत शनिवार कार बम हमलामा मारिएका सिरियाका वैज्ञानिक डा. अजिज अस्बारको हत्याको स्वागत गरेको छ । इजरायलका यातायात तथा गुप्तचर सेवा सम्बन्धि मन्त्री इसरायल काट्जले उक्त हत्याको स्वागत गरेका छन् तर त्यसमा आफ्नो देशको संलग्नता नरहेको दावी उनको छ । मन्त्री काट्जले…

View More वैज्ञानिक हत्याको इजरायलद्वारा स्वागत, आफ्नो संलग्नता नरहेको दावी