काठमाडौं। नेपाल आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ । बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई नौ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । लगातार चौथो खेल जितेको नेपाल समूह ुएु बाट एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । कतारले जितका लागि दिएको ७५ रनको लक्ष्य…
View More कतारलाई नौ विकेटले हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा प्रवेश