अब दक्ष कामदार मात्रै विदेश पठाउने तयारी

काठमाडौँ,०७ भदौ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अब सरकारले सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाउन लागेको बताएका छन । बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिक्न सरकारले व्यवस्था मिलाउन लागेको बताए । सरकारले…

View More अब दक्ष कामदार मात्रै विदेश पठाउने तयारी