अर्जुनधारा झापा, साउन २७ / नरेश खाती झापामा बलात्कारको घटना दिनुदिन बढ्दै गएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडमा साउन महिना चारवटा बलात्कारका उजुरी परेको जनाइएको छ । जसमा अर्जुनधारा नगरपालिकामा सबैभन्दा बढी ३ वटा बलात्कारका घटना भएको इप्रका विर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । साउन १६…
View More झापामा बलात्कारको घटना ह्वात्तै बढ्यो, सत्तरी वर्षका वृद्धसमेत बलात्कारमा संलग्न