अन्न भण्डार मानिने स्थानमा अकाशे पानीको भरमा रोपाइँ

गोलबजार, १५ असार । नेपालको अन्न भण्डार मान्ने चुरे पहाडदेखि तलको भागमा अकाशे पानीको भरमा किसान धान खेती गर्न बाध्य रहेको छ भएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गा ७३ हजार हेक्टर क्षेत्रफलमध्ये धान रोपाइँ ५४ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । त्यसमध्ये हालसम्म आठ प्रतिशत पनि धान…

View More अन्न भण्डार मानिने स्थानमा अकाशे पानीको भरमा रोपाइँ