कलङ्कीको अन्डरपास संचालनमा ल्याउने नयाँ मिति तोक्यो सडक विभागले

काठमाडौँ, भदौ १ – भदौ एक गतेदेखि चल्ने भनिएको कलङ्कीको अन्डरपास संचालनमा आउन अझै एक हप्ता लाग्ने सडक विभागले बताएको छ । विभागका प्रवक्ता मुक्ति गौतमले जनदिशासँग छोटो कुरा गर्दै कलङ्कीको अन्डरपास एक हप्ता भित्र खुल्ने बताएका हुन् । चिनियाँ सहयोगमा निर्माण भएको कलङ्कीको अन्डरपास सुरक्षाको परीक्षण गर्न केही दिन…

View More कलङ्कीको अन्डरपास संचालनमा ल्याउने नयाँ मिति तोक्यो सडक विभागले