जाजरकोट : जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् । खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव…
View More बजेट अभावमा खानेपानी आयोजना अलपत्रAuthor: editor
‘डा केसीका कारण स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन’
बैतडी : डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । अखिलका जिल्ला अध्यक्ष भुवन कार्की र युवा संघका जिल्ला अध्यक्ष राजेन्द्र चन्दले डा केसीको अनशनका कारण देशभरका…
View More ‘डा केसीका कारण स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन’साउन ८ गतेः यस्तो छ तपाईको आजको भाग्य
वि.सं.२०७५ साल साउन ८ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई २४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । आषाढ शुक्लपक्ष। तिथि– द्वादशी, १९स्१८ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– ज्येष्ठा, १७स्२१ बजेउप्रान्त मूल। योग– ब्रह्म, १०स्५३ बजेउप्रान्त ऐन्द्र। करण– वव, ६स्४१ बजेदेखि वालव, १९स्१८ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर…
View More साउन ८ गतेः यस्तो छ तपाईको आजको भाग्यप्रधानमन्त्री ओलीले डा केसीसँग सीधै वार्ता गर्ने
काठमाडौं । अनशनरत डा गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्। वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन्। केसीले भने जबाफ दिइसकेका छैनन्। ‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन…
View More प्रधानमन्त्री ओलीले डा केसीसँग सीधै वार्ता गर्नेसाइबर क्राईम : अनुसन्धान गर्न छुट्टै व्युरो, विश्वभर क्षेत्राधिकार
साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्दैछ । साइबर क्राइम व्यूरो सीसीबी र ह्यूमन ट्राफिकिङ व्यूरो एचटीबी गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, दुवै व्यूरो केही साताभित्रै गठन हुनेछन् । संसारका कुनै पनि कुनाबाट…
View More साइबर क्राईम : अनुसन्धान गर्न छुट्टै व्युरो, विश्वभर क्षेत्राधिकार