चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, १५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् । उनले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार एवं आम जनताको प्रगतिको कामना गरिन् । प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रबार मन्त्रालयमा…

View More चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

प्रेस सेन्टरद्वारा निर्वाचन आयोगलाई निर्णय सच्याउन चेतावनी

काठमाडौं, १५ असोज । प्रेस सेन्टर नेपालले आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी संयन्त्र निर्माण गरेको विषयप्रति गम्भीर आपत्ती प्रकट गरेको छ । संगठनका महासचिव सन्तोष पौडेलले…

View More प्रेस सेन्टरद्वारा निर्वाचन आयोगलाई निर्णय सच्याउन चेतावनी

‘दसैँ फेस्ट’को सम्पूर्ण तयारी पुरा, २० हजार दर्शकको अपेक्षा

१० बर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ । दसैँको अवधिमा काठमाडौँमा चहलपहल बढाउन, सहरी युवा वर्गमा एकताको सन्देश दिँदै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष सहित ‘दसैँ…

View More ‘दसैँ फेस्ट’को सम्पूर्ण तयारी पुरा, २० हजार दर्शकको अपेक्षा

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने गायक बाबुल गिरीकै एरेन्ज रहेको छ । गायक गिरीका यस अघि हारले निखार…

View More बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक

मैले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्थें तर म रेसमा छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन् । उनले बि.स.२०७४ सालमा आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न अफर आउँदासमेत आफुले लोकतन्त्र र सविधानको रक्षालाई पहिलो प्राथमिकता दिएको बताएका छन् । उनले लोकतन्त्र र राष्ट्रको रक्षाको लागि…

View More मैले चाहेको भए पाँच बर्ष प्रधानमन्त्री बन्न सक्थें तर म रेसमा छैन : प्रचण्ड