पाँच सदस्सीय मन्त्रिमण्डल, माओवादीबाट भुसाल र शर्मा

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । शपथलगत्तै प्रधानमन्त्री देउवाले कांग्रेस र माओवादी केन्द्रका दुई दुई जनालाई समेटेर ५ साद्स्सीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीले पनि आजै शपथ लिएका छन् । शपथ लिनेमा कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की…

View More पाँच सदस्सीय मन्त्रिमण्डल, माओवादीबाट भुसाल र शर्मा

मन्त्रिपरिषद्को पहिलो निर्णयः चैतसम्म सबै नेपालीलाई खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठक सिंहदरबारमा बसेको छ । वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो…

View More मन्त्रिपरिषद्को पहिलो निर्णयः चैतसम्म सबै नेपालीलाई खोप लगाउने

शपथसंगै देउवाले बनाए पांच सदस्सीय मन्त्रिपरिषद्

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले आज साँझ शपथ लिएका हुन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा…

View More शपथसंगै देउवाले बनाए पांच सदस्सीय मन्त्रिपरिषद्

नेतृ भुसालको पहलमा चार हजार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

ललितपुर । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)की नेतृ पम्फा भुसालको विशेष पहलमा ललितपुर जिल्लाका २२ वटा सरकारी विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आइतबार विशेष कार्यक्रमकाबीच सबै विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गरिएको हो । चाइना फाउन्डेसन एलिभेसन पोपर्टि नामक संस्थाको सहयोग र राष्ट्रिय अपांग पुनर्स्थापना समाजको समन्वयमा ललितपुरको…

View More नेतृ भुसालको पहलमा चार हजार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

निषेधाज्ञाको समीक्षा गर्न सिडिओहरुको बैठक बस्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्न आज प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दैछ । निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन दिउँसो तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओहरुको बैठक बस्न लागेको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि…

View More निषेधाज्ञाको समीक्षा गर्न सिडिओहरुको बैठक बस्ने