इतिहासमा आज (२६ अगस्त )

१. १९४४ मा आजकै दिनमा फ्रेन्च रेसिटेण्ट मुभमेन्टका नेता जनरल दे गाल एलिसी प्यालेस प्रवेश गर्न खोज्दा उनको हत्या गर्ने प्रयास भएको थियो ।

२.  सन् १९५७ को २६ अगष्टका दिन सोभियत संघद्वारा पहिलो अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल को सफल परिक्षण ।

३. आजै का दिन सन् १९६४ मा लिण्डन बि जोन्सन ( एल बि जे ) लाइ डेमोक्र्याटिक पार्टीले एट्लाण्टिक सिटि , न्यु जर्सीमा भएको आफ्नो सम्मेलनबाट सोहि बर्षको अन्त्य मा हुने राष्ट्रपति पद को चुनाव को लागि उम्मेदवार को रुप मा चयन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.