इतिहासमा आज (२५ अगस्त)

१. सन् १९४० को २५ अगष्ट का दिन ब्रिटेन को रोयल एअर फोर्सद्वारा बर्लिनमाथि को पहिलो हवाई हमला भएको थियो ।

२. सन् १९४४ मा आजैका दिन एलाइड फोर्सद्वारा पेरिस नाजीहरुको कब्जाबाट मुक्त गरिएको थियो ।

३. सन् १९६७ मा आजकै दिन अमेरिकन नाजी पार्टीका संस्थापक नेता जर्ज लिंकन रकवेल आफ्नै पार्टी का पुर्ब सदश्यद्वारा मारिएका थिए ।

Leave a Reply

Your email address will not be published.