१) सन् १९०४ मा रुस – जापान बीच भएको युद्ध मा लियो याङ्ग मा भएको निर्णायक युद्ध मा जापान द्वारा रुस पराजित / यो युद्ध इतिहास मा ‘ राक्षस र बाउन्ने बीच को युद्ध ‘ नाम ले प्रसिद्ध छ / इतिहास मा पहिलो पटक एक एसियाली देश ले युरोपियन साम्राज्यबादी देश लाइ युद्ध मार्फत हराएको थियो /
२ ) सन् १९३६ मा युएस प्रेसिडेन्ट फ्र्यान्कालिन दिलानो रूजभेल्ट ले कम्युनिष्ट हरु र फासिष्ट हरु लाइ पक्रन एफबिआइ लाइ अधिकार प्रत्यायोजन गरेको दिन /

३ ) सन् १९५४ मा आजै का दिन अमेरिकी राष्ट्रपति डेबिट ड्वाइट आइजनआओर ले अमेरिका मा कम्युनिष्ट कन्ट्रोल एक्ट मा हस्ताक्षर गरेर कम्युनिष्ट हरु लाइ गैर कानुनि घोषित गरेको दिन / यो एक्ट रिपब्लिकन सिनेटर जोसेप म्याकार्थी ले त्यति बेला चलाएको ‘ बदनाम आन्दोलन ‘ को ठुलो सफलता थियो /
