यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ,०८ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक कतारी रियालको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा छ ।

त्यस्तै, एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा रहेको छ ।युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ३१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ६७ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको मुल्यमा बिकास बैँकहरुको भने केही तल माथि हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.