१ . १७९९ मा नेपोलियन बोनापार्ट फ्रान्सको सत्ता कब्जा गर्न इजिप्टबाट फ्रान्स आइपुगे ।

१८३९ मा ब्रिटिशहरुले चीनबाट हंगकंग कब्जा ।

३. १९३९ मा सोभियत विदेशमन्त्री भ्याचेस्लाभ मोलोटोभ र नाजी जर्मन विदेशमन्त्री जोआकिम भोन रिब्बोंनत्रोप बीच अनाक्रमण सन्धि भयो । इतिहासमा यसलाई मोलोटोभ-रिब्बोंनत्रोप प्याक्टको रुपमा चिनिन्छ ।

मोलोटोभ-रिब्बोंनत्रोप