जंगलमा लगेर १३ बर्षीय बालिकाको बलात्कार

ललितपुर,०६ भदौ । ललिपुरको गोदावरीमा १३ बर्षीया बालिका बलात्कृत भएकी छन ।बालाजुमा काम गर्दै आएकी गोर्खाकी १३ बर्षीया बालीकालाई एक अपरिचीत ब्यक्तिले घर लगिदीन्छु भन्दै ललाइ फकाइ गोदावरीको जंगलमा लगेर बलात्कार गरेका छन ।

बालीका चिच्याएको आवाजले स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । उद्वार पछि बालिकाको पाटन अस्पत्तालमा उपचार भैरहेको छ ।
बलात्कार पछि फरार ब्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.