१८ औँ एशियाड भलिबलमा नेपाल पराजित

काठमाडौँ, ६ भदौ– जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो ।
हारका बाबजुद नेपालले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक भट्टले भने। “चाइनिज ताइपेइ हामीभन्दा निकै बलियो टोली हो, हारे पनि हाम्रो प्रदर्शन उत्कृष्ट रह्यो ।”

नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै

Leave a Reply

Your email address will not be published.