इतिहासमा आज (२२ अगस्त)

१. इतिहासमा आजैको दिन  २२ अगष्ट १८४८ मा संयुक्त राज्य अमेरिकाले मेक्सिकोबाट केही भूभाग छिनेर लियो, जसलाई पछि न्यु मेक्सिको भनेर नामकरण गरियो ।

२. सन् १८४९ मा आजैको दिन इतिहासमा पहिलो पटक हवाई आक्रमण भएको थियो । अष्ट्रो हंगेरियन साम्राज्यले इटालियन शहर भेनिसमाथि पाइलटविहीन बलुनबाट हवाई आक्रमण गरेको थियो ।

३. सन् १९४३ को २२ अगष्टका दिन सोभियत लाल सेनाले युक्रेनियन शहर खार्कोभलाई नाजी सेनाबाट मुक्त गराएका थिए ।

Leave a Reply

Your email address will not be published.