तीन महिनामा १ सय १८ बालबालिका बलात्कृत

काठमाडौं, ६ भदौ । बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् ।

केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुर्जजना बालक जर्मन नागरिकबाट यौन दुव्र्यबहारमा परेका छन् भने १ सय १८ जना बालिका बलात्कृत भएका छन् ।

यही अवधिमा १२ प्रतिशत १४ जना बालिका सामुहिक बलात्कारमा परेको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Leave a Reply

Your email address will not be published.