शेयर बजारको गिरावट कायमै 

आज बैंकिङ समूह ५.३, होटल समूह ८.७६, विकास बैंक समूह ३.१८, जलविद्युत समूह १.७९, वित्तिय समूह २.९४, उत्पादनमुलक समुह २२.८५, माइक्रोफाइनान्स समूह १०.३३ र जीवन बिमा समूह ०.५१ अंकले घटेर ओरालो लागेको छ । आज व्यापारी समूह २.९५, निर्जिवन बीमा समूह ४.४७ र अन्य समूह १.४१ अंकले बढेको छ ।


आज सबैभन्दा धेरै ग्लोबल आईएमई बैंक कम्पनीले १ करोड १६ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताहरुले ४.८३ प्रतिशत फाईदा कमाएका छन् भने गुर्खाज फाईनान्स कम्पनीका लगानीकर्ताहरुले ४.५४ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published.