उपचार गर्न गएका देउवा कहाँ गायव भए ?

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि पत्नीसहित सिंगापुर गएका थिए । उनी सिंगापुर गएको एक साताभन्दा बढि भैसकेको छ ।

शेरवहादुर देउवाले स्वदेश फर्किन ढिला गरीरहदा तनाब उतपन्न भएको पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेले बताएका छन ।

पार्टीको महासमिति बैठक यही भदौभित्रै बोलाउनुपर्ने हुदा देउवाले ढिला गरे समस्या उत्पन्न हुने बताएका छन । उपचारको लागि पत्नीसहित सिंगापुर गएकादेउवा यतिवेला सिंगापुरबाट नयाँ दिल्ली आएका छन । देउवाले भारतीय शीर्ष नेताहरुसँग गोप्य भेटवार्ता गरीरहेको स्रोतले जानकारी दिएको छ ।

देउवाले कुन बिषयमा भेटवार्ता गरिरहेका छन भन्ने कुनै जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published.