एघार हजार भोल्टेजको करेन्ट लागेर एक जनाको मृत्यु

डोटी,०५ भदौ – डोटीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । केआईसिंह गाउँपालिका–५, रानागाउँमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको हो ।

प्रहरीका अनुसार ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको करेन्ट लागेर सोही गाँउपालीकाकी १७ वर्षय गंगाकुमारी धामी रहेकी छन् ।

घर नजिकैको टुडीको रुख काट्ने क्रममा रुख ११ हजार भोल्टेजको हाइटेन्सनको लाइनमा खस्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.