तस्वीरमा हेर्नुहोस् अहिलेको बसन्तपूर क्षेत्र (फोटोफिचर)

काठमाडौं, ५ भदौ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट बसन्तपुर क्षेत्रका विभिन्न केही मन्दिरहरु भत्किएका छन्, भने केही जिर्ण अवस्थामा छन् । भुकम्प गएको यत्तिका वर्षसम्म पनि पुनः निर्माण नहुँदा बसन्तपूर क्षेत्रको रमणीय दृश्यहरुमा कमी त आएकै छ, साथमा सो क्षेत्रमा विभिन्न देशबाट घुम्न आउने पर्यटकहरुले शुल्क अनुसारको सेवा सुविधाहरु नभएको गुनासाहरु पनि आइरहेकै छन् ।

हामीले भुकम्पपछि बसन्तपूर पुनःर्निर्माणमा ढिलाई भइरहेको समयमा सो क्षेत्रलाई फोटोमा कैद गरेका छौं । बसन्तपूरलाई तस्वीरमा नियाल्नुहोस्ः

Leave a Reply

Your email address will not be published.