कालीमाटीमा अनुगमन टोलीलार्इ अवरोध गर्ने अध्यक्ष सहित २ जना पक्राउ

काठमाण्डौँ,०४ भदौ – कालीमाटी तरकारी तथा फलफूल बजार अनुगमन गर्न गएको सरकारी टोलीलार्इ अवरोध गरेको कारण दुई जना व्यवसायी पक्राउ परेका छन ।

प्रकाउ पर्नेमा कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र एकजन व्यवसायी विमल ढुंगानालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेका दुबै जनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।

विवाद बारे बुझन आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएको छ।

व्यापारीले कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको टोलीलार्इ थुनेपछि….

Leave a Reply

Your email address will not be published.