पूर्व राजदूत झाको हत्या

काठमाण्डौँ,०४ भदौ पूर्व राजदूत केशब झा थापाथलीस्थित आफ्नै घरको बेडमा मृत अवस्थामा भेटिएका छन । टाउकोमा छुरा हानिएको जस्तो चोट भएको कारण हत्या हुन सक्ने प्रहरीले जनाएको छ ।

परराष्ट्रका पूर्व कर्मचारी झा फ्रान्सका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

फरेन्सिक विज्ञहरु बोलाएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । श्रीमतीसँग बस्दै आएका झाका घरमा घरमा काम गर्ने एक युवक समेत थिए। बेलुका कोठामै एक्लै सुतेका झा मृत फेला परेका हुन ।

Leave a Reply

Your email address will not be published.