इतिहासमा आज (२० अगस्त) 

 १. सन् १९०५ मा डा. सुनयात सेनद्वारा जापानमा २० अगस्त को दिन तुङ्ग मेङ्ग हुइ नामक राजनैतिक दलको गठन भयो , जसको उद्देश्य मन्चु राजवंशको अन्त्य गर्नु थियो । यही संगठनको नाम पछि परिबर्तन गरेर कुओमिन्ताङ राखिएको हो ।

सुन यात्सेन

२. जापानको पब्लिक ब्रोड काष्टिंग कम्पनि निप्पोन होसो क्योकै ( एन एच के ) को स्थापना २० अगष्ट १९२६ मा भएको हो ।

एन एच के वर्ल्ड जापान

३. २० अगस्त १९४५ मा सोभियत लाल सेनाले मंचुरियामा हार्विन र मुक्डेन जापानको कब्जाबाट मुक्त गराएको थियो ।

Leave a Reply

Your email address will not be published.