खोला तर्दा बगेर ज्यान गयो

डोटी,०३ भदौ – डोटीमा खोला तर्ने क्रममा बगेर एकजनाको ज्यान गएकाृ छ । डोटीको जोरायल गाउँपालिका को चौकीमा गाड तर्ने क्रममा बगेर एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जोरायल गाउँपालिका कार्यालयबाट आफनो घर जाने क्रममा जोरायल गाउँपालिका ५ खतेडाका ५५ वर्षीय मानबहादुर आउजीको ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published.