लात्भियाको राजधानी

इतिहास मा आज (१८ अगस्त)

१. १८ अगष्ट १२०१ मा आजैको दिन लात्भियाको राजधानी रिगा शहरको स्थापना भएको थियो ।

लात्भियाको राजधानी

२. सन् १८७० को आजैका मितिमा प्रसिया ( जर्मनी को एकीकरणकर्ता राज्य )ले ग्रवेलोत्ते प्रिबत भन्ने ठाउँमा फ्रेन्च सेनालाई हराएको थियो ।

फ्रेन्च सेना

 ३. १९४५ मा आजकै दिन इन्डोनेसियामा सुकार्नो राष्ट्रपतिमा निर्बाचित भएका थिए ।

इन्डोनेसियाका राष्ट्रपति सुकार्नो

Leave a Reply

Your email address will not be published.