क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज ९आइतबार० हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।